/uploads/test/951351-star-auto-exchange.jpg

24 February, 2018

युवाहरुको रोजाई पल्सर २२० एबीएस नै किन ? अफर, छुट र मासिक किस्ता कति ?

काठमाडौं । बजाजको पल्सर २२० नेपाली बजारमा चर्चित र सफल मोटरसाइकल हो । यो मोटरसाइकल सहर, पहाड जुनसुकै ठाउँको लागि अतिनै उपउक्त मानिने मोटरसाईकल मानिन्छ । अझ भन्ने हो भने पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् । यस मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन, ८५०० आरपीएम, २०।६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८।५५ एनएम टर्क, र इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको हुन्छ । यस मोटरसाइकलको सीट हाइट ७९५ एमएम र टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यस मोटरसाइकल तौल १५५ किलोग्रामको छ भने बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यस इन्धन क्षमता १५ रहेकोछ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीले केही समय अघि बजारमा एबीएस सहितको पल्सर २२० लकडाउन सुरु हुनु केही दिनअघि मात्रै नेपाल आएको थियो ।
नेपाली बजारमा एबीएस भर्सनको मूल्य ३ लाख ३२ हजार ९०० रहेको छ । नगद छुट १२ हजार रुपैयाँ सबैले छुट प्राप्त गर्ने छन् । भने विशेष नगद छुट कोरोना यौद्धा (सुरक्षाकर्मी, सरकारी अस्पतालका कर्मचारी, मेडिकल कलेजका कर्मचारी, निजी अस्पतालका कर्मचारी र एम्बुलेन्स सेवाका कर्मचारीहरुलाई मात्र नगद १५,००० छुट रहेको छ । ४०प्रतिशतमा डाउन पेमेन्टमा १४ प्रतिशत व्याज र ५० प्रतिशतमा डाउन पेमेन्टमा ० प्रतिशत व्याजमा लिन सक्नेछ ।

प्रो. धन बहादुर बस्नेत

स्टार अटो इन्टरप्राईजेज

लैनचौर, काठमाडौं, ०१–४४२५५७९